नारायण गौतमको नयाँ गीत “जुन ताराको मात्रै बयान” (भिडियो सहित)

कामको शिलशिलामा कोलोराडो यु.स मा रहदै आएका र केहि समय आगाडी आफ्नो नयाँ एल्बम श्रुतिमा एल्बम बजारमा ल्याएर आफुलाई गीत संगीतमा कुशल गीतकारको रुपमा स्थापित गराऊन सफल भएका गीतकार नारायण गौतमको नयाँ गीत “जुन ताराको मात्रै बयान टाढा भएर होला” “सुर्य मात्रै सधै नजिक गाढा भएर होला” सार्बजनिक भएको छ । कुशल गायक अजर जंगमको […] The post नारायण गौतमको नयाँ गीत “जुन ताराको मात्रै बयान” (भिडियो सहित) appeared first on Hamroserofero.com.

Posted on: 14 December 2017 | 8:08 am

ओम र रिमा एक अर्काले “तिम्रै काखमा सुख दुख मिसाउन मन लाग्यो भने (भिडियो सहित)

पछिल्लो समय “तिमि बाहेक” भन्ने गीत बाट चर्चा कमाउन सफल भएका गायक ओम रोदनको नयाँ गीत “तिम्रै काखमा” सार्बजनिक भएको छ । सांगीतिक फाटमा आफु लाई गायनमा कुशल बनाउदै आएका गायक ओम सानै देखि गीत संगीतमा रुचि भएका एक प्रतिभाशाली गायक हुन् । प्रवासमा रहेर पनि आफुले नेपालि गीत संगीतमा सक्रीय भएर यहि क्रममा हाल […] The post ओम र रिमा एक अर्काले “तिम्रै काखमा सुख दुख मिसाउन मन लाग्यो भने (भिडियो सहित) appeared first on Hamroserofero.com.

Posted on: 14 December 2017 | 5:07 am

एमालेको एक्लै बहुमत- यस पटक जनताको रोजाई कम्युनिस्ट

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) र नेकपा (माओवादी) को संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये हिजो साँझसम्म सार्वजनिक १६२ स्थानको अन्तिम परिणाममा गठबन्धनले हालसम्म ११6 स्थानमा जित हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेले ८० र माओवादी केन्द्रले ३६ […] The post एमालेको एक्लै बहुमत- यस पटक जनताको रोजाई कम्युनिस्ट appeared first on Hamroserofero.com.

Posted on: 12 December 2017 | 10:09 pm

शानको निर्देशनमा सार्बजनिक भयो “तिम्रो अंगालोमा” गीतको भिडियो (भिडियो सहित)

लामो समयको मेहनत र प्रतीक्षा पछि अलिक फरक आवाज भएका गायक सुरज मानन्धरको नयाँ गीत “तिम्रो अंगालोमा” सार्बजनिक गरेका हुन् गीतमा गायक मानन्धरलाई अन्जु पन्तले साथ् दिएकि छिन । यो गीतमा संगीतकार चन्दन के श्रेष्ठ संगीत गोबिन्द दाहालको शब्द संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ । चर्चा कमाउन सफल मानन्धरको यो गीतको म्युजिक भिडियोमा […] The post शानको निर्देशनमा सार्बजनिक भयो “तिम्रो अंगालोमा” गीतको भिडियो (भिडियो सहित) appeared first on Hamroserofero.com.

Posted on: 10 December 2017 | 9:49 pm

दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण सम्पन्न मतपत्र जिल्ला ल्याउनेक्रम जारी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रारम्भिक ६७ प्रतिशत मत खसेको जानकारी दिए । निर्वाचन अयाोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ […] The post दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण सम्पन्न मतपत्र जिल्ला ल्याउनेक्रम जारी appeared first on Hamroserofero.com.

Posted on: 7 December 2017 | 8:18 am

स्याङ्जामा शान्तीपूर्ण रुपमा चुनाव सम्पन्न बाम गठबन्धन द्वारा बुथ कब्जा गर्न खोज्दा हावाईफायर 

दोस्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव देशभरी शान्तीपूर्ण सम्पन्न भएको छ । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पुतलीबजार नगरपालिका स्थीत काजिमानहरिटिका केन्द्रमा मतदान गरेका छन् । निर्वाचन आयोगले  दोस्रोको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६७ प्रतिशत बढी मत खसेको जनाएको छ । स्याङ्जा को गल्याङ नगरपालिकाको वडा न ११को तुलसी भञ्ज्याङ केन्द्रमा […] The post स्याङ्जामा शान्तीपूर्ण रुपमा चुनाव सम्पन्न बाम गठबन्धन द्वारा बुथ कब्जा गर्न खोज्दा हावाईफायर  appeared first on Hamroserofero.com.

Posted on: 7 December 2017 | 7:31 am

सशानले कसलाई भने “जाने भए जाउ” (भिडियो सहित)

नेपाल गीत संगीतमा लामो समय देखि गीत गायनमा गायकमा आफुलाई चिनाउदै आएका अनि पछिल्लो समय आफुलाई कुशल भिडियो निर्देशक भनेर चिनाउन सकेका सफल गायक तथा भिडियो निर्देशक हुन् सशान कडेल । साहारा एल्बममा सामाबेश गरिएको यिनै कंडेलको स्वर/शब्द अनि संगीतमा रहेको नयाँ गीत “जाने भए जाउ” सार्बजनिक भएको छ भने गीतमा बिकाश भुजेलको संगीत संयोजन […] The post सशानले कसलाई भने “जाने भए जाउ” (भिडियो सहित) appeared first on Hamroserofero.com.

Posted on: 6 December 2017 | 8:15 am

आज चुनाव प्रचारको अन्तिम दिन

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिबाट शुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि मध्यराति १२ बजेबाट शुरु हुनेछ । मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन […] The post आज चुनाव प्रचारको अन्तिम दिन appeared first on Hamroserofero.com.

Posted on: 3 December 2017 | 11:38 pm

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी बम प्रहार

उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्गजामा बम प्रहार गरिएको छ । स्याङ्गजाको भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह ५ :३० तिर उनको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको हो । उपप्रधानमन्त्री श्रेष्ठ चढेको बा १३ च २०२७ नम्बरको स्कारपियोलाई लक्षित गरि बम आक्रमण भएको उनका सहयोगी शिवसंसार […] The post उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी बम प्रहार appeared first on Hamroserofero.com.

Posted on: 3 December 2017 | 11:03 pm

झुटको खेती गरेर कम्युनिस्टहरु जनतालाई गरीबीबाट मुक्त हुन नदिने खेलखेल्दै छन् – उपप्रधानमन्त्री श्रेष्ठ

नेपाली कांग्रेसका नेता एबम उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कम्युनिष्टहरुले जनतालाई गरिबीको दुश्चक्रमा राखेर शासन गर्न भ्रमको खेती गरेको बताउनु भएको छ । स्याङ्जा क्षेत्र न २ को भिरकोट नगरपालिका ८ र ९ का जनता सँग मत माग्ने र जनताको गुनासो सुन्ने क्रममा नेता श्रेष्ठले कांग्रेसले गरिब जनतालाई सबै स्वतन्त्रता दिई धनी बनाउने भएकोले २१ गते हुने […] The post झुटको खेती गरेर कम्युनिस्टहरु जनतालाई गरीबीबाट मुक्त हुन नदिने खेलखेल्दै छन् – उपप्रधानमन्त्री श्रेष्ठ appeared first on Hamroserofero.com.

Posted on: 3 December 2017 | 10:36 pm